Transfer ma chha faida 'Triple'

कसरी सहभागी हुने?

  •  गरिमा स्मार्टमा लगइन गर्नुहोस्
  • "Send Money" मा क्लिक गर्नुहोस्
  • "fonepay Direct" मा क्लिक गर्नुहोस्
  • रकम प्राप्त गर्नेको मोबाइल नम्बर राख्नुहोस्
  • रकम प्राप्त गर्नेको बैंक चयन गर्नुहोस्
  • आवश्यक विवरणहरू भर्नुहोस् र fonepay Direct मार्फत सजिलै पैसा पठाउनुहोस्

नियम र शर्तहरु:

  • प्रतियोगिता 15 कार्तिक देखि 16 पुस, 2078 सम्म मान्य हुनेछ। उल्लेखित मिति भन्दा पहिले र पछि Fonepay Direct मार्फत गरिएका कारोबारहरु प्रतियोगितामा सहभागी हुन अमान्य हुनेछन् ।
  • सबै  Garima Smart प्रयोगकर्ताहरुले यसमा सहभागिता जनाउन पाउनेछन् ।
  • यस प्रतियोगितामा सहभागिता जनाउनको लागि, Garima Smart प्रयोगकर्ताहरूले "fonepay Direct" मार्फत पैसा पठाउनुपर्दछ। "fonepay Direct" बाहेक अरु माध्यमबाट पैसा पठाएमा यस प्रतियोगितामा सहभागीता जनाउन पाईनेछैैन ।
  • विजेतालाई दैनिक रु ५०० मोबाईल टपअप प्रदान गरिनेछ ।
  • विजेताको घोषणा साप्ताहिक रुपमा हरेक आईतबार (वा अफिस सुचारु हुने पहिलो दिन) बेलुका यस बैंकको सामाजिक संजाल मार्फत गरिनेछ ।
  • पुरष्कार राशीमा बैंक द्वारा TDS कटौती गरिनेछ।
  • विजेता घोषणा भएको 7 दिन भित्र मोबाइल टप-अप गरिनेछ।
  • गरिमा विकास बैंकसँग कुनै पूर्व सूचना नदिई अभियान परिवर्तन/परिमार्जन वा रोक्ने अधिकार पूर्ण रूपमा सुरक्षित हुनेछ ।
Apply Now
Fd Rates
Fixed Deposits

9.00%

Less Than 2 Cr

Individual Deposit (2 Yrs < 30 Mth)

9.00%

Less Than 2 Cr

Individual Deposit (2 Yrs < 30 Mth) More Rates
Open Fixed Deposite
Product Comparison