
गरिमा विकास बैंकले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता गरेको बारे प्रेस विज्ञप्ति
हामीले कपाल प्रत्यारोपण क्षेत्रमा नेपालकै एक उत्कृष्ट हेल्थ केयर सेवा प्रदान गर्दै आईरहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छौं । आजभोली युवा पुस्ता लगायत सबैमा कपाल झर्ने समस्या पाईएको छ । यसको रोकथाम तथा प्रत्यारोपणको क्षेत्रमा आफ्नो छुट्टै नाम कमाईसकेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग हामिले हाम्रा डेविट कार्ड एवं मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुलाई उपचार रकममा आर्कषक छुटको सम्झौता गरेको हौं । सम्झौता अनुसार ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’ले प्रदान गर्ने सेवामा निम्नानुसार छुटको व्यवस्था गरेको छौंः
१. हेयर ट्रान्सप्लान्ट : २५ देखि ४०% सम्मको छुट
२. स्किन एण्ड लेजर ट्रिटमेन्ट : ३०%
३. हेयर फल ट्रिटमेन्ट : २५%
४. डेन्टल ट्रिटमेन्ट : २०%
५. ल्याब ईन्भेस्टिगेसन : १५%
Latest Updates View All
-
3rd Quater Business Review Meeting Pokhara 2078/79May 18, 2022
-
15th AGM of Garima Bikas Bank LimitedApr 13, 2022
-
Garima Bikas Bank inked MOU with 'Aagantuk Resort'Sep 15, 2021
9.00%
Less Than 2 Cr
Individual Deposit (2 Yrs < 30 Mth)9.00%
Less Than 2 Cr
Individual Deposit (2 Yrs < 30 Mth) More Rates Open Fixed Deposite